FAQs Complain Problems

गर्भवती /सुत्केरीहरुलाई नि:शुल्क क्याल्सियम वितरण शुभारम्भ कार्यक्रम सम्पन्न ।

आज मिति २०७६/०८/०२ गते पुतलीबजार नगरपालिकाको आयोजनामा  गर्भवती /सुत्केरीहरुलाई नि:शुल्क क्याल्सियम वितरण शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।