FAQs Complain Problems

दहचण्ड्यान खानेपानी तथा सरसफाई योजनाको तेस्रो अनुगमन तथा सार्वजनिक सुनुवाई र समुद्घाटन कार्यक्रम समपन्न

दहचण्ड्यान खानेपानी तथा सरसफाई योजनाको अध्यक्ष श्री तेज बहादुर रानाको अध्यक्षता र पुतलीबजार नगरपालिकाका नगर प्रमुख प्रमुख श्री सिमा कुमारी क्षेत्रिको प्रमुख आतिथ्यतामा विश्व पानी दिवसको अवसर पारी पुतलीबजार नगरपालिका वडा न ९ तल्लो काल्खु स्यांग्जामा संचालित दहचण्ड्यान खानेपानी तथा सरसफाई योजनाको तेस्रो अनुगमन तथा सार्वजनिक सुनुवाई र समुद्घाटन कार्यक्रम सपन्न भएको छ जस अन्तर्गत ७० घरधुरीका २३० महिला तथा २०९ पुरुष गरी जम्मा ४३९ जना जनसंख्या लाभान्वित भएका छन् | उक्त योजनाबाट ७० घरधुरीमा घर घरमा धारा जडान गरिएको छ | 

Display In slider: 
1