FAQs Complain Problems

राहात वितरण

राहत वितरण कार्यक्रम

पुतलीबजार नगरपालिका कार्यालयले १३ ओटै वडाका भूकम्प पिडितलाई राहत स्वरूप १०० थान पाल बितरण गरेको छ | यसै नगरपालिकाका कार्यकारी अधिकृत रामेश्वर अर्याल ज्यू ले भुकम्प पिडितहरुलाई पाल वितरण गर्नु भएको हो |

Display In slider: 
1