FAQs Complain Problems

भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी कालीगणहरुको सात दिने तालिम कार्यक्रम

राष्ट्रिय पुन निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको सहयोगमा यस पुतलीबजार नगरपालिकामामिति २०७४/०७/३० देखि २०७४/०८/०६ सम्म पुतलीबजार नगरपालिकाका ३० जना डकर्मीहरुको लागी भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी कालीगणहरुको सात दिने तालिम कार्यक्रम संचालन भैरहेको छ | पुतलीबजार नगरपालिका भित्र अब निर्माण हुने भवन भूकम्प प्रतिरोधी बनाउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ |

Display In slider: 
1