FAQs Complain Problems

उपभोक्ता समिति गठन तथा योजना संचालन र सम्पादन सम्बन्धि १ दिने तालिम सम्पन्न

उपभोक्ता समिति गठन तथा योजना संचालन र सम्पादन सम्बन्धी १ दिने कार्यक्रम को झलक
पुतलीबजार नगरपालिका वडा न २ को आयोजनामा दुर्गादेवी आधारभूत बिद्यालय देवीस्थानमा आज पुतलीबजार नगरपालिका वडा न २ अन्तर्गत गठन भएका उपभोक्ता समितिका अधक्ष्य लगाएत सचिव वा अन्य सदस्यहरुको लागि १ दिने उपभोक्ता समिति गठन तथा योजना संचालन र सम्पादन तालिम सम्पन्न गरेको छ | विगतको आर्थिक वर्ष हरुमा उपभोक्ता समितिका पदाधिकारी हरुले भोग्दै आएका कठिनाइ हरुलाई निर्मुल पार्न उक्त  कार्यक्रम कोसे ढुंगा सावित हुनेछ भन्ने उपस्थित सम्पूर्णले बुझ्नुभएको छ | साथै एस वर्ष विगतमा भएका भूलहरु नदोहोरिउन भन्ने यस कार्यक्रमको मूल उदेस्य रहेको थियो |

 

Display In slider: 
1