FAQs Complain Problems

समृद्द पुतलीबजार- सुखी नगरबासी अभियानका साथ काठमाण्डौमाअन्तरक्रिया कार्यक्रम सम्पन्न ।

समृद्द पुतलीबजार- सुखी नगरबासी अभियानका साथ काठमाण्डौमाअन्तरक्रिया कार्यक्रम सम्पन्न ।

यस पुतलीबजार नगरपालिका, स्याङ्जाद्वारा आयोजित "सम्रिद्द पुतलिबजार - सुखी नगरबासी" भन्ने मुल नाराका साथ प्रमुख अतिथि भुमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री माननीय श्री पद्मा कुमारी अर्याल तथा प्रतिनिधि सभा सदस्य माननीय श्री नारायण प्रसाद मरासिनी ज्यूको अतित्थ्यमा काठमांडौमा बसोबास गरी रहनुहुने सम्पूर्ण पुतलीबजार नगरबासी व्वसायीहरु, सरकारी, गैर सरकारी, संस्थान, एनजिओ, आइएनजिओ जस्ता विभिन्न निकायहरुको विशिष्ट पद धारण गरिरहनु भएका तथा अवकाश प्राप्त हुनुभएका नगरबासीहरुको बिचमा नगरको उज्वल भविष्य, सम्रिद्दि, सुसासन, दिगो विकास जस्ता मुख्य एजेण्डाहरुको विषय समेटिने गरी आगामी दिनहरुमा अनुशरण गर्नुपर्ने उपायहरु तथा कार्य योजनाहरुको विषयमा अन्तरक्रिया कार्यक्रम सफलताका साथ समपन्न सम्पन्न भएको छ ।

Display In slider: 
1