FAQs Complain Problems

वडा न ४ मा पनि एकीकृत सम्पति कर र नगदी रसिद विधुतीय माध्यम वाट

सेवाग्राहीलाई  रसिद दिनु हुदै वडा न ४ का वडा अधक्ष्य श्री ओम बहादुर खड्का

पुतलीबजार नगरपालिका वडा न . ४ मा पनि हिजो मिति २०७५/०६/२२ गतेबाट एकीकृत सम्पति कर र नगदी रसिद विधुतीय माध्यम बाट काटिने कार्यको शुभारम्भ भएको छ ।उक्त कार्यको सुभारम्भ  वडा न ४ का वडा अधक्ष्य श्री ओम बहादुर खड्का ज्युले गर्नु भएको छ।

Display In slider: 
1