FAQs Complain Problems

इन्जिनियर तथा सब इन्जिनियरको नतिजा प्रकाशन सम्बन्धि सूचना !!!

यस नगरपालिकाको मिति २०७५/ ०२/ ०७ गतेको निर्णय अनुसार कार्यालयको मिति २०७५/९/१४ को सूचना अनुसार दरखास्त पेश गरेका सिभिल इन्जिनियर तथा सब इन्जिनियर पदका उम्मेदवारहरुको  मिति २०७४/०२/०६ गतेको दिन भएको अन्तरवार्ता बाट तपशिलको उम्मेदवार हरु छनौट हुन सफल हुनुभएको छ। यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कार्यालयमा करार सम्झौताको लागि सम्पर्क राख्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तोकिएको समय भित्र सम्पर्क राख्न नआएमा क्रमश वैकल्पिक उम्मेदवारलाई सूचना दिई करार सम्झौता गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

कागजात डाउनलोड: 
Display In slider: 
0