FAQs Complain Problems

ट्राफिक तथा सरसफाई व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

ट्राफिक तथा सरसफाई व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

मिति २०७४/०५/२१ गते  यस पुतलीबजार नगरपालिकाको मुख्य बजार क्षेत्रमा ट्राफिक तथा सरसफाई व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो | यस नगरपालिकाका जनप्रतिनिधिहरु र  विभिन्न सरोकारवाला निकायहरु (जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, उद्योग बाणिज्य संघ स्याङ्गजा, विभिन्न यातायात समितिहरु, मुख्य बजार  क्षेत्रका टोल विकास संस्थाहरु) विच अन्तरक्रिया कार्यकम सम्पन्न भएको  छ | यस कार्यक्रममा यस नगरपालिका क्षेत्र भित्र रहेका मुख्य बजार क्षेत्रको   फोहोर मैला व्यवस्थापन र ट्राफिक व्यवस्थापन  सम्बन्धी विशेष छलफल भएको थियो | 

Display In slider: 
1