FAQs Complain Problems

बाख्रा पालक कृषकहरुलाई बाख्रा वितरण ।

बाख्रा पालक कृषकलाई बाख्रा वितरण

पुतलीबजार नगरपालिका वडा न २ ले मिति २०७५/०८/२२ गते वडा न २ अन्तर्गतका विभिन्न टोलहरुबाट छनौट भएका २४ जना बाख्रा पालक कृषकहरुलाई एक कार्यक्रमको आयोजना गर्दै नगरपालिका प्रमुख सिमा क्षेत्रि ज्यु को हातबाट वितरण गरेको छ ।

Display In slider: 
1