FAQs Complain Problems

समाज परिचालकको लिखित परिक्षा सम्बन्धी सूचना।

यस नगरपालिकाको मिति २०७४/१०/४ मा प्रकाशित सामाजिक परिचालक छनौट सम्बन्धी सूचना बमोजिम पर्न आएका दरखास्तहरु मध्य प्रारम्भिक छनौट गरि स्वीकृत गरिएका तत् तत् वडाका परीक्षार्थीहरुको लिखित परिक्षा  देहाय बमोजिमको मिति, समय, र स्थानमा हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा छ। 
परिक्षा मिति : २०७५/०४/०५ 
समय : दिनको १ :०० वजे देखि 
स्थान : ज्योति आवासीय माध्यमिक विद्यालय। 

कागजात डाउनलोड: