FAQs Complain Problems

सूचना ! सूचना ! सूचना !!

सूचना!  सूचना!!  सूचना !!

प्रधानमन्त्री  रोजगार कार्यक्रम !

यस पुतलीबजार नगरपालिका अन्तर्गत रोजगार सेवा केन्द्रको स्थापना भइ सकेको छ | न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिले यहि चैत्र महिना भित्र आफु स्थायी बसोवास गरेको वडा कार्यालय तथा यस पुतलीबजार नगरपालिकामा स्थापना भएको रोजगार सेवा केन्द्रमा बेरोजगार सूचीमा दार्ताका लागि निवेदन दिन सक्ने व्यहोरा अनुरोध छ | बेरोजगार व्यक्तिले भर्नुपर्ने निवेदन वडा कार्यालय तथा रोजगार सेवा केन्द्रमा उपलब्ध भएको जानकारी गराइन्छ |

बरोजगार सूचीमा   सूचीकृत व्यक्तिलाई व्यक्तिको सिप, सोच ,क्षेमता , र योग्यताको आधारमा यस पुतलीबजार नगरपालिका अन्तर्गत सिर्जना हुने रोजगारीमा आवद्द गरिदै लगिने छ | साथै सूचीमा सूचीकृत बेरोजगार व्यक्तिलाई लाभग्राही परिचयपत्र प्रदान गरिने व्यहोरा अनुरोध छ |