FAQs Complain Problems

खर्सुको लेकबाट देखिने सुर्योदयको दृश्य

Read More

स्याङ्गजा बजार र लामागे फाट

Read More

स्याङ्गजा बजार

Read More

पुतलीबजार नगरपालिकाको संक्षिप्त परिचय

पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो | २०५३ सालमा, साविकका  स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा  गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम  राज्यको पुन संरचनमा यस  पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ्(१-३ र ९) र पेल्काचौर (१,२,४-८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ |

भौगोलिक अवस्थिति :   

पुर्व : कास्की जिल्ल्ला र तनहुँ जिल्ला                        

पश्चिम : आँधीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र भिरकोट नगरपालिका

 उत्तर : कास्की जिल्ला र फेदीखोला गाउँपालिका       

दक्षिण : विरुवा गाउँपालिका र भिरकोट नगरपालिका

जनसंख्या               

नयाँ संरचना अनुसार पुतली|बजार नगरपालिकामा ४४८७६ जनाको  बसोबास रहेको छ | (२०६८को जनगणना अनुसार)

क्षेत्रफल         

नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्क्षेत्रफल १४६.२१ वर्ग कि मिटर रहेको छ 

दरभाउपत्र आव्हान सम्बन्धी सूचना ।

Pages

समाचार

यस पुतलीबजार नगरपालिकालाइ सुन्तलाको सहरको रुपमा देश तथा विदेशमा समेत परिचित गराउने उद्देस्यले नगरपालिकाले सुन्तला नर्सरी स्थापना‚ सुन्तला विरुवा वितरण‚ बजारीकरण‚ सुन्तला रङ्ग प्रयोग लगायतका नीति तथा...

Services

सेवा प्रकारः- अन्य
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- तोकिएको अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नियामानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन 
  • प्रमाणपत्रको प्रतिलिपी 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका महिला तथा बालबालिका उपशाखा
सेवा शुल्कः- नी:शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन 
  • मेडिकल सिफारिस 
  • वडा सिफारिस 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका पंजीकरण उपशाखा
सेवा शुल्कः- नियामानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन (कारण सहित )
  • प्रमाण पत्रको सक्कल 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका पंजीकरण उपशाखा
सेवा शुल्कः- नी:शुल्क
आवश्यक कागजातहरुः-
  • नागरिकताको प्रमाण पुर्जाको प्रतिलिपी 
  • निवेदन 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- नी:शुल्क
आवश्यक कागजातहरुः-
  • पेश्की प्रक्रियाको लागी उपभोक्ता समिति गठनको कागजात 
  • प्राविधिक लागत अनुमान 
  • उ.स को रकम निर्णय 
  • बैंक खाता न . स्पष्ट उल्लेख 
  • तोकिय बमोजिम भरिएको फाराम 
  • उ.स को बिल भुक्तानी निर्णय प्रतिलिपी 
  • अनुगमन समितिको अनुगमन प्रतिवेदन 
  • वडा कार्यालयको सिफारिस 
  • अन्य आर्थिक प्रशासन सम्बन्धि विविध कार्यहरु 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- नी:शुल्क
आवश्यक कागजातहरुः-
  • पेश्की प्रक्रियाको लागी उपभोक्ता समिति गठनको कागजात 
  • प्राविधिक लागत अनुमान 
  • उ.स को रकम निर्णय 
  • बैंक खाता न . स्पष्ट उल्लेख 
  • तोकिय बमोजिम भरिएको फाराम 
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका आर्थिक प्रशासन शाखा
सेवा शुल्कः- नियामानुसार
आवश्यक कागजातहरुः-
  • नियमानुसार कागजात पेश हुनुपर्ने र भुक्तानीको लागि बिजक जारि हुन पर्ने 

जानकारी