FAQs Complain Problems

योजना तथा परियोजना

पुतालिबजार नगरपालिकाको तेश्रो नगरसभाबाट पारित आ.व. २०७५/७६ को नीति तथा कार्यक्रम।

पुतलीबजार नगरपालिका, स्याङ्गजाको घर/भवन निर्माणको सम्पन्न लिने सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना |

मिति २०७४/०६/२९ गते देखि प्रारम्भ भएको स्थानीय सरकार संचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ०७४ को दफा ४२(१) मा नक्सा पास सम्बन्धी विशेष व्यवस्था गरेको छ | यस दफामा यो ऐन प्रारम्भ हुनु अघि तत्काल प्रचलित कानुन बमोजिम नक्सा पास गर्नु पर्नेमा नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृत वेगर हेरफेर गरी बनाएको भवनको हकमा भवन निर्माण सम्बन्धी मापदण्ड र संहिता पालना गर्नु भएको छ भने तपाइँहरुलाई आ-आफ्ना कागज प्रमाण सहित ३५ दिन भित्रमा (२०७४/०८/०१ देखि २०७४/०९/०५ सम्म)

Pages