FAQs Complain Problems

बालमैत्री स्थानीय शासन कार्यन्वयनको लागि वडा स्तरीय तालिम कार्यक्रम

आज मिति २०७९/०३/१९ गते पुतलीबजार नगरपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासन कार्यान्वयनको लागि वडा स्तरीय तालिम कार्यक्रम सम्पन्न भएको छ ।