FAQs Complain Problems

समाचार

शिलबन्दि बोलपत्र आव्हान संबन्धि १५ दिने सूचना

यस पुतलीबजार नगरपालिकाको दोस्रो नगरसभा मिति २०७४/१०/१७ को निर्णय न. ४ बमोजिम कार्यालयको लागि मोटरसाइकल र इस्कुतर खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त मूल्य अभिबृदि करमा दर्ता भएको इच्छुक उत्पादक कम्पनि वा विक्रेतावटा निम्न वमोजिम सर्त पालना गर्ने गरि रित पूर्वकको गोप्य शिलबन्दि बोलपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित   गरिएको छ I

कागजात डाउनलोड: