FAQs Complain Problems

समाचार

स्वच्छ सुधारिएको चुलो सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम

पुतलिबजार नगरपालिकाको सभा हलमा आज ,धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको आयोजनामा अनि आदरणीय मयर श्रीमती सिमा क्षत्री ज्युको अध्यक्षता मा , स्वच्छ सुधारिएको चुलो सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

Display In slider: 
1