FAQs Complain Problems

हाते ट्याक्टर वितरण कार्यक्रम सम्पन्न ।

पुतलीबजार नगरपालिका र UNDP को आर्थिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित "कोभिड-१९ उद्दार तथा सामाजिक आर्थिक प्रतिकार्य" परियोजना अन्तर्गत वडा न २, १३, १४, ५, र ६ बाट छनौट भएका कृषकहरुलाई ८५ % अनुदानमा हाते ट्याक्टर वितरण कार्यक्रम सम्पन्न ।