संगठन बचत र सिप विकासको मूल मन्त्र बोकेको वडा विकास कार्यक्रम मिति २०७५ फाल्गुन २५ गते वडा न ११ बाट सुरु भइ मिति २०७६ वैशाख १४ गते वडा न १ मा समापन भएको हो | यस कार्यक्रम अन्तर्गत हरेक वडामा सम्बन्धित वडामा गठन भएका टोल विकास संस्थाहरुका अध्यक्ष र सचिव, जनप्रतिनिधि तथा वडाका कर्मचारी हरुलाई ३