पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजनामा पु. ब. न.पा. १० राङ्गखोलामा पुतलीबजार नगरपालिका तथा विषयगत शाखाले प्रधान गर्ने सेवा सुविधा र प्रभावकारिता विषयक आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
यस नगरपालिकाको मिति २०७५/ ०२/ ०७ गतेको निर्णय अनुसार कार्यालयको मिति २०७५/९/१४ को सूचना अनुसार दरखास्त पेश गरेका सिभिल इन्जिनियर तथा सब इन्जिनियर पदका उम्मेदवारहरुको मिति २०७४/०२/०६ गतेको दिन भएको अन्तरवार्ता बाट तपशिलको उम्मेदवार हरु छनौट हुन सफल हुनुभएको छ। यो सूचना प्रकाशित भएको मितिले ७ दिन
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिस्थानको आयोजनामा मिति २०७५/०२/०५ र २०७५/०२/०५ गते दुइ दिने स्थानीय जनप्रतिनिधिहरुको नीति निर्माणमा क्षमता अभिब्रिद्दी कार्यक्रम सम्पन्न भएको छ। १४ ओटा वडाका वडा अध्यक्ष, नगरकार्यपालिकाका सदस्यहरु लगायत विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको उक्त कार्यक्रमऽ पुतलीब
पुतलिबजार नगरपालिकाको सभा हलमा आज ,धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको आयोजनामा अनि आदरणीय मयर श्रीमती सिमा क्षत्री ज्युको अध्यक्षता मा , स्वच्छ सुधारिएको चुलो सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
हिजो मिति २०७४/१२/८ गतेका दिन विश्व पानी दिवसको अवसर पारेर पुतलीबजार नगरपालिका पश्चिम नेपाल ग्रामिण खानीपानी तथा सरसफाई परियोजना दोस्रो चरण , स्याङ्गजा को आयोजनामा पु.ब.न.पा.१० हलहलेमा "पानी का लागि प्रकृति "-एकाईसौ शताव्दीमा हामीले भोगिरहेको पानीको चुनौतीहरुका लागि प्रकृतिमा आध
यस पुतलीबजार नगरपालिका द्वारा सम्बिदन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो | राजनैतिक दलका प्रतिनिधि र कर्मचारीहरु विच फूटबल प्रतियोगिता र यस नगरपालिकाका विशेष बजार क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो | यी कार्यक्रमहरु सफल बनाउदै संबिधान दिवसको सुख साटासाट गर्न सहयोग पुर