Home » वडा न १२ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम |
वडा न १२ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम |
Submitted on: Tue, 03/26/2019 - 12:35
मिति २०७५/१२/१० गते पुतलीबजार नगरपालिका वडा न १२ , पेल्काचौरले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरि वडाका विभिन्न टोलका १० जना ८० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ |