FAQs Complain Problems

योजना अनुगमन |

आज मिति २०७५/१२/११ गते स्यांग्जा जिल्ला समन्वय समितिद्वारा पुतलीबजार नगरपालिकाका विभिन्न योजनाहरुको अनुगमन भएको छ | प्राराम्भिक रुपमा नगरपालिकाका योजना कार्यन्वयनको यथार्थ वस्तुस्थितिको छलफल गरिसकेपछि जिल्ला समन्वय समितिबाट जिल्ला समन्वय प्रमुख सिता सुन्दास , जिल्ला समन्वय अधिकारी विश्व प्रकास अर्याल , जिल्ला समन्वय समिति सदस्य सिता थापा , जिल्ला समन्वय समिति सदस्य गुमानसिंह थापा , वरिष्ठ सामाजिक परिचालक डोलराज ढकाल लगाएत पुतलीबजार नगरपालिकाबाट नगर प्रमुख सिमा कुमारी क्षेत्रि , उप प्रमुख महेश पुरी , निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटा , प्रशासन योजना तथा अनुगमन अधिकृत तारा चन्द्र ढकाल , इन्जिनियर सन्तोष थापा , इन्जिनियर सविन श्रेष्ठ , सव इन्जिनियर गोमा रानाभाट लगाएतका टोलिबाट योजना अनुगमन भएको छ |

Display In slider: 
1