FAQs Complain Problems

वडा न १२ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम |

मिति २०७५/१२/१० गते पुतलीबजार नगरपालिका वडा न १२ , पेल्काचौरले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरि वडाका विभिन्न टोलका १० जना ८० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ |

Display In slider: 
1