FAQs Complain Problems

वडा न ४, गौतमडाडा

                              संक्षिप्त परिचय :

साविक गणेशपुर १ देखि ९ वटा वडा मिलि हाल पु.व.न.पा. ४ बनेको हो | 

पुर्व : पु.व.न.पा.३ 

पश्चिम : आधिखोला गाउपालिका 

उत्तर : फेदीखोला गाउपालिका 

दक्षिण : पु.व.न.पा १४ .


वडा कार्यालय रहेको स्थान : गौतमडाडा

 

क्षेत्रफल: १४.०५ व.कि 


धार्मिक एवं पर्यटकीय स्थल : भालुपहाड, अग्लेडाडा, भ्यु टावर, फुलवारी , आधिखोला र सेतीको संगम बिन्दु , 

 


इमेल ठेगाना : Putalibazarmun4@gmail.com


जन प्रतिनिधि :

क्र.स पद  नाम  फोन न 
वडा अध्यक्ष शिब बहादुर थापा 9856088410
वडा सदस्य  पृथ्बी प्रसाद पोखरेल 9851131367
वडा सदस्य  सुरेन्द्र के.सी 9856029990

वडा सदस्य  लिलाबती पौडेल 9846080474

  ५

वडा सदस्य  मिना दमै  

 

Population: 
२८९५
Ward Contact Number: 
९८५६०५३४०२/९८५६०३०२३७
Weight: 
4