FAQs Complain Problems

सार्वजनिक सुनुवाई सम्बन्धि सूचना !

 

यस नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले संस्थागत प्रतिनिधीहरुलाई पत्राचार गरि सकिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागी सामाजिक दुरी कायम गरी कार्यक्रम संचालन गरिने हुँदा पत्राचार गरिएका महानुभावहरु तोकिएको समय र स्थानमा उपस्थिती भइदिनुहुन र अन्य सहभागी हुन इच्छुक महानुभावहरुले निम्न माध्यमबाट सहभागीता जनाइदिनुहुन अनुरोध छ ।

सहभागीता जनाउन सकिने माध्यम :-

रेडीयो स्याङ्जा फोन नं :- ०६३४२१०८६
पुतलीबजार नगरपालिकाको फोन नं :- ०६३४२००७९
इमेल :- info@putalibazarmun.gov.np / ito.putalibazarmun@gmail.com
फेसबुक पेज :- https://www.facebook.com/putalibazarmunicipality/

कार्यक्रम हुने:-
मिति :- २०७७।३।३०
स्थान :- पु ब न पा सभाहल
समय :- २:३० बजे