FAQs Complain Problems

दमकल सेवा सुचारु

पुतलीबजार नगरपालिकामा भखरै मात्र नंया दमकल सेवाको सुचारु गरेको छ | नगरपालिकाले तिन जना फायर फाइटर नियुक्ति गरी २४ घण्टा नै सेवा प्रदान गर्ने कार्यमा खटाएको छ  | कुनै आगजनी जन्य प्रकोप आइ परेमा कार्यालयमा सम्पर्क गर्न सकिने छ | 

Display In slider: 
1