पुतलिबजार नगरपालिकाको सभा हलमा आज ,धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको आयोजनामा अनि आदरणीय मयर श्रीमती सिमा क्षत्री ज्युको अध्यक्षता मा , स्वच्छ सुधारिएको चुलो सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
हिजो मिति २०७४/१२/८ गतेका दिन विश्व पानी दिवसको अवसर पारेर पुतलीबजार नगरपालिका पश्चिम नेपाल ग्रामिण खानीपानी तथा सरसफाई परियोजना दोस्रो चरण , स्याङ्गजा को आयोजनामा पु.ब.न.पा.१० हलहलेमा "पानी का लागि प्रकृति "-एकाईसौ शताव्दीमा हामीले भोगिरहेको पानीको चुनौतीहरुका लागि प्रकृतिमा आध
यस पुतलीबजार नगरपालिका द्वारा सम्बिदन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो | राजनैतिक दलका प्रतिनिधि र कर्मचारीहरु विच फूटबल प्रतियोगिता र यस नगरपालिकाका विशेष बजार क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो | यी कार्यक्रमहरु सफल बनाउदै संबिधान दिवसको सुख साटासाट गर्न सहयोग पुर