FAQs Complain Problems

घर नक्शा पास गर्न आवश्यक पर्ने कागजात के के हुन ?

  • नक्सा फाराम भरेको
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र
  • जग्गाधनी पुर्जाको प्रतिलिपि
  • कित्ता खुलेको नापीको प्रमाणित नक्सा
  • ताकेको ढाचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा (३ प्रति )
  • चालु आ . व सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
  • नक्सा फाराममा उल्लेखित अन्य विवरण