FAQs Complain Problems

निशुल्क स्यानिटरी प्याड तथा प्याड डिस्पोज गर्ने इन्सिनेटर वितरण !!

पुतलीबजार नगरपालिकाद्वारा गत आ व ०७६/७७ को वार्षिक कार्यक्रम अनुसार नगर भित्रका ६ कक्षा भन्दा माथि पढाई हुने सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई निशुल्क स्यानिटरी प्याड वितरण गर्नुका साथै प्याड डिस्पोज गर्ने इन्सिलेटर समेत वितरण गरिएको छ ।

Display In slider: 
1