FAQs Complain Problems

पुतलीबजार नगरपालिकाको विपद जोखिम नन्यूनीकरण नीति तथा रणनीतिक कार्ययोजना सम्बन्धी सुझाव संकलन समबन्धी

पुतलीबजार नगरपालिका , स्याङ्गजा तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम वृहत्तर विपद न्यूनीकरण व्यवस्थाप, काठमाण्डौ  द्वारा तयार पारिएको विपद जोखिम नन्यूनीकरण नीति तथा रणनीतिक कार्ययोजना यसै सूचनामा  संलग्न छ । उक्त कार्ययोजना  सम्बन्धी सुझावहरु भएमा यस कार्यलयको इमेल ठेगाना putalibazarmun@gmail.com तथा ito.putalibazarmun@gmail.com मा पठाईदिनुहुन अनुरोध छ ।

कागजात डाउनलोड: