FAQs Complain Problems

विज्ञापन स्वीकृति

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका सूचना शाखा
सेवा शुल्क: 
नियामानुसार
आवश्यक कागजातहरु: 
  • व्यक्ति भए निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • फर्म तथा उध्योग भए दर्ता प्रमाण पत्रको प्रतिलिपी
  • नगरभित्र भए एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपी 
  • नगर क्षेत्रको पेशा व्यवसाय भए नगरपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि र चालु आ . व को व्यवसाय कर तिरेको रसिद