FAQs Complain Problems

व्यवसाय दर्ता र व्यवसाय कर

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय
सेवा शुल्क: 
नियामानुसार
आवश्यक कागजातहरु: 
  • निवेदन (कार्यालय बाट प्राप्त गर्न सकिने )
  • व्यवसायीको नागरिकताको प्रामाण पत्रको प्रतिलिपि 
  • नगर क्षेत्र भित्र भएको घर जग्गाको एकीकृत सम्पति कर तिरेको रसिद 
  • बहाल बसेको घर भए घरधनि संगको बहाल दर समेत खुलेको समझौता पत्रको प्रतिलीपि
  • बहाल बसेको भए नगरपालिकामा बहाल कर तिरेको रसिदको प्रतिलिपि 
  • दुइ प्रति फोटो 
  • गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको सम्झौता पत्र र  घर ठेगाना देखिने प्रमाण पत्र