FAQs Complain Problems

समाचार

सामाजीक परिचालकको अन्तर्वार्ता सम्बन्धि सूचना

वडा विकास कार्यक्रम संचालन कार्यविधि २०७५ बमोजिम सामाजीक परिचालकको लिखित परिक्षा बाट निम्न वडाहरमा कार्यविधि बमोजिम योग्यता पुगेका देहायका उम्मेदवारहरु उत्तीर्ण भएको हुदा निम्न मिति समय र स्थानमा हुने अन्तर्वार्ताको लागि आफ्नो नागरिकताको प्रमाण पत्र तथा शैक्षिक योग्यताका  सक्कल प्रमाण पत्र सहित उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। 
अन्तरवार्ता हुने 
मिति : २०७५/४/९ 
समय : ११ बजे 
स्थान : पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय 

कागजात डाउनलोड: