FAQs Complain Problems

साविक घर भत्काई नया घर बनाउने

सेवा प्रकार:

लाग्ने समय: 
नक्सा पास गर्दा लाग्ने समय
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका नक्सापास उपशाखा
सेवा शुल्क: 
नियामानुसार
आवश्यक कागजातहरु: 
  • साविक घर चारै मोहडाको फोटो
  • घर भत्काउना प्राप्त गरेको स्वीकृत पत्रको प्रतिलिपि
  • नया नक्सा पास गर्दा आवश्यक सबै कागजातहरु पेश गर्नु पर्नेछ