FAQs Complain Problems

"हरित पुनरुत्थान तथा कोभिड-१९प्रतिकार्य पहल " कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम ।

आज मिति २०७९ साल जेष्ठ १२ गतेका दिन पुतलीबजार नगरपालिका स्याङ्गजा र संयुक्त राष्ट्र संघीय सहयोग विकास कार्यक्रम ( UNDP) को आर्थिक तथा प्रावधिक सहयोग र सुर्योदय क्लब स्याङ्गजाको व्यवस्थापनमा संचालित "हरित पुनरुत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल " परियोजनाको सरोकारवालाहरु संगको परिचयात्मक अभिमुखीकरण कार्यक्रम पुतलीबजार नगरपालिका स्याङ्गजाका नगर प्रमुख श्री तुलसीराम रेग्मीज्युको अध्यक्षतामा सम्पन्न भएको छ ।