FAQs Complain Problems

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
३५ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क , ३५ दिनपछि ५० /-
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • दुलाहा - दुलहीको नागरिकता 
  • दुलहीको नागरिकता नभएको खण्डमा उसको जन्म दर्ता 
  • साथै दुवै दुलाहा दुलही स्वयं उपस्थित हुनुपर्ने