FAQs Complain Problems

नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्बन्धमा ।

पुतलीबजार नगरपालिकाको आयोजनामा आज मिति २०७९/०२/३१ गते पुतलीबजार नगरपालिकाको सभा हलमा विभिन्न प्रकृतिका सहकारी संस्थाका संचालक समितिका पदाधिकारीहरू तथा कर्मचारीहरुका लागि सहकारी संस्था संचालन सम्बन्धी नगर स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Display In slider: 
1