FAQs Complain Problems

भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी डकर्मी तालिम सुभारम्भ

आज मिति २०७९/०३/१९ गते देखि पुतलीबजार नगरपालिकाको आयोजना मा मिति २०७९/०३/१९ देखि मिति २०७९/०३/२७ गते सम्म संचलान हुने भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी डकर्मी तालिम कार्यक्रम को सुभारम्भ भएको छ ।

Display In slider: 
1