FAQs Complain Problems

सार्वजनिक सुनुवाई कार्यक्रम प्रथम चौमासिक ०७२/०७३

पुतलीबजार नगरपालिकाले आज सार्वजनिक सुनुवाई कार्यक्रम (प्रथम चौमासिक आ व २०७२/०७३) जि.वि.स. स्याङ्जाका प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यमा सम्पन्न भएको छ | नगरपालिकाले सम्पादन गरेका कार्यहरु सम्बन्धित शाखा प्रमुख हरुले गराउनु भएको थियो | उक्त कार्यक्रममा सर्वसाधारण व्यक्ति हरुले राखेका जिज्ञासाको उत्तर कार्यकारी प्रमुख दिपक रेग्मीले दिनुभएको थियो | साथै विभिन्न राजनैतिक पतिहरुका प्रतिनिधि ज्यू हरुले उक्त कार्यक्रमा सम्बोधन गर्नुभएको थियो |

Display In slider: 
1