FAQs Complain Problems

समाचार

विशेष सरसफाई कार्यक्रम सम्पन्न

यस  पुतलीबजार नगरपालिकाका मेयर सिमा क्षेत्री ज्यु साथमा जिल्ला समन्वय समितिका प्रमुख सिता सुन्दास उपमेयर महेश पुरी वडा अध्यक्षहरु वडा सदस्यहरु नेपाल प्रहरी र कर्मचारीहरु सहभागितामा मिति २०७४/०६/२९ गते नगर सरसफाइ अभियान सम्पन्न भएको छ |

Display In slider: 
1