FAQs Complain Problems

समाचार

पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न।

मिति २०७५/०३/१९ गते पुतलीबजार नगरपालिकाको सभा  हलमा  आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रम तथा बजेट सम्बन्धी पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमका स्यांग्जा जिल्ला अन्तर्गत कार्यरत पत्रकार ज्यु हरुको उपस्थिति रह्यो।  उहाहरुले पुतलीबजार नगरपालिकाको नीति तथा कार्यक्रमको तारिफ गर्नुभयो साथै आफ्ना जिज्ञाषाहरु राख्नु भयो।  कार्यक्रमको अध्यक्ष्य नगर प्रमुख श्री सिमा कुमारी क्षेत्री ज्यु लगायत उप प्रमुख श्री महेश पुरी ज्युले पत्रकार ज्युहरुबाट आएका  जिज्ञाषाहरु मेटाउने पूर्ण प्रयत्न गर्नुभयो। 

Display In slider: 
1