FAQs Complain Problems

ग्यालरी

पुतलीबजार नगरपालिका वडा न. १३ अन्तर्गत पर्ने उमेश चन्द्र मार्ग कल्भर्ट ढलानको अनुगमनमा गर्दै 
-प्रमुख प्रशासकीय अधिकृत श्री रुद्र बहादुर मल्ल 
-योजना, अनुगमन तथा प्रसाशन अधिकृत ताराचन्द्र ढकाल 
-इन्जिनियर सन्तोष थापा 
-इन्जिनियर सविन श्रेष्ठ र 
-स. इजिनियर रित बहादुर क्षेत्री

, , , , , , , , , , ,

आयोजक स्यांग्जा  अपाङ्ग समाज ,जिल्ला कार्यसमिति स्यांग्जा को आयोजना र पुतलीबजार नगरपालिकाको सहोग मा मिति   २०७५/२/२५ गते शुक्रबारको दिन पुतलिबजर नगरपालिकाको सभा हलमा नगरपालिका स्तरीय अपाङ्ग संजाल गठन कार्यक्रम सम्पन्न भएको छ।

, , , ,

Pages